बाटोको ग्राभेल तथा मर्मत संभारको अनुगमन

0
714

पथरीशनिश्चरे ।

उर्लाबारी नगरपालिका – २ मा आर्थिक वर्ष ०७८ ०७९ को लागि वडास्तरीय विनियोजित बजेटबाट भएका कामहरूको अनुगमन गरिएको छ ।

सोमवार उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीको अगुवाइमा अध्यक्ष राजन कंडेल, प्राविधिक अमनलाल चौधरी सहितको टोलीले अनुगमन गरेको हो ।

नागेश्वर शिवालय मन्दिरदेखि करिब ६ सय मिटर लामो बाटो ग्रावेल तथा मर्मत सम्भार तथा अर्को वडा कार्यालय झर्ने पाँच सय मिटर लामो बाटोमा ग्राभेल र मर्मतसम्भार ,३६५ मिटर लामो अर्को जनटोल वरिपरिका बाटोमा गरिएको ग्राभेल तथा मर्मत सम्भार समेत आयोजनाको अनुगमन गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here