मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

0
465

धनकुटा ।

धनकुटाको साँघुरीगढी गाउँपालिका–३ स्थित सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

साँघुरीगढी–३ कुशेटारबाट घर फर्कदै गरेका स्थानिय ३८ बर्षीय इन्द्रबहादुर याखाले चलाएको को २८प ७४७१ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट ५०० मिटर तल झरी दुर्घटना हुँदा याखाको घटना स्थलमा नै मृत्यु भएको हो ।

दुर्घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय राजारानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here