झापा, अर्जुनधारा नगरपालिका –१ मा वडाध्यक्षमा कांग्रेसका उपेन्द्र बस्नेत विजयी भएका छन् भने वडा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित भएका छन् ।
एमालेबाट अध्यक्षका प्रत्यासी विष्णुलाल ढकाललाई पछि पार्दै बस्नेत वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
वडासदस्यमा मदनकुमार लिमेल मगर, उमा खत्री, इन्दिरा रमदम र दिनेश घिमिरे विजयी भएका हुन् ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।