कमल २ मा एकीकृत समाववादीको जित

१ जेष्ठ २०७९, आईतवार मा प्रकाशित

कमल,

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।
कमल गाउँपालिका वडा नम्वर २ मा एकीकृत समाजवादीका अशोक सुब्बा निर्वाचित हुनु भएको हो । सुब्बाले एक हजार ८ सय ६० मत प्राप्त गर्दा नेकपा (एमाले)का धनवहादुर वस्नेतले एक हजार ३७ मत प्राप्त गर्नुभयो ।
दुई वडा सदस्य सहित वडाध्यक्ष जित हासिल गरेको एकीकृत समाजवादीबाट भीम वहादुर कार्की र महेन्द्र खत्री निर्वाचित हुनु भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here