जितेपछि खुशीयाली मनाउँदा मनाउँदै मृत्यु

१ जेष्ठ २०७९, आईतवार मा प्रकाशित

झापा,  धनकुटाको चौबिसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्यको मृत्यु भएको छ ।

शनिवार आएको मत परिणाम अनुसार चौबिसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्य अटल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मत परिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएर ढलेको र उपचारका लागि नोबेल अस्पताल विराटनगरमा उपचारका लागि लगिएकोमा उनको अस्पतालमै मृत्यु भएको धनकुटाका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । मगर नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी बनेका थिए ।

कपुरी न्यूजबाट साभार । https://kapurinews.com/news/2022/05/15/18298.html

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here