‘भूल भुलैया २’ चर्चामा कियारा

0
480

बलिउड अभिनेत्री कियारा आडवाणी यतिबेला आफ्नो फिल्म ‘भूल भुलैया २’ लाई लिएर चर्चामा छिन् ।


जसमा उनको अपोजिट कात्तिक आर्यन देखिँदैछन् । हालै कियारा आडवाणी रेड कार्पेटमा पुगेकी थिइन् । यो फोटोसुटको क्रममा कियाराले इन्स्टाग्राममा तस्विर शेयर गरेकी छिन् । रेड कार्पेटमा कियाराको ड्रेसको निकै चर्चा भएको थियो ।
यसक्रममा कियाराले पारदर्शी हरियो रंगको पहिरन लगाएकी छिन् । कियाराका अनुसार यो ड्रेसमा फ्रन्टको तुलनामा धेरै हाई स्लिट कट छ जसले उनलाई बोल्ड लुक दिएको छ । यो पहिरनमा कियारा निकै सुन्दर देखिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here