खोलामा डुवी १ जनाको मृत्यु

0
460

मोरङ, मोरङको कटहरी गाउँपालिका– ७ स्थित लोहन्द्रा खोलामा डुवी एक जनाको मृत्यु भएको छ ।
लोहन्द्रा खोलामा बालुवा निकाल्न गएका स्थानिय ३९ बर्षीय जोगलाल सरदारको पानीमा डुवी मृत्यु भएको हो ।

पानीमा डुवी बेहोस अवस्थामा आफन्तले फेला पारेका सरदारको उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा घरमा नै मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here