बन्दुक सहित एक जना पक्राउ

0
384

इलाम ।

इलाम माइजोगमाई गाउँपालिका २ पिप्लेडाँडा बस्ने ३० बर्षीय प्रदिप राईलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरिएको छ ।

राईलाई इलाका प्रहरी कार्यालय नँयाबजारबाट खटिएको प्रहरी टोलीले घरैबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका राईको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here