पथरीशनिश्चरेमा डिभिजन वनद्वारा लेखा व्यवस्थापन तालिम

0
377

पथरीशनिश्चरे,

डिभिजन वन कार्यालय मोरङको आयोजनामा दुई दिने रेकर्ड किपिङ तथा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

पथरीशनिश्चरे -२ को हरियाली सामुदायिक वनको सभाहलमा भएको तालिम विशेषतः सामुदायिक वन उपभोक्ता समितिको लागि असार १ र २ तालिमको आयोजना गरिएको हो ।

तालिम सव–डिभिजन वन कार्यालय पथरीले संचालन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here