करेन्ट लागेर एक जनाको मृत्यु

९ असार २०७९, बिहीबार मा प्रकाशित

मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–१२ बखरीमा करेन्ट लागेर स्थानिय ३३ बर्षीय सुनिता चौधरी माझीको मृत्यु भएको छ ।

को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी माझीलाई तत्काल उपचारको लागि कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here