६३ जनाले रक्तदान गरे

0
299

बिर्तामोड १९ कात्तिक । त्रिवेणी टोल युवा समितिले बिर्तामोड नगरपालिका–६ मा आयोजना गरेको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीको  प्रमुख आतिथ्य र नेरेसो बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा फलफूलको व्यवस्थापन त्रिवेणी मातृ समूहले गरेको थियो ।
सो क्रममा रक्तदाताहरुलाई युवा समितिले प्रमाणपत्र समेत वितरण गरेको थियो ।
स्थानीय समाजसेवीहरुले जुस प्रायोजन गर्नुभएको कार्यक्रमको उद्घाटन त्रिवेणी टोल सुधार समितिका अध्यक्ष लक्ष्मीप्रसाद आचार्यले रक्तदान गरेर गर्नुभएको थियो ।
सो क्रममा बि नेगेटिभ गु्रपको रगत नपाएर मनमोहन अस्पतालमा रहेका एक बिरामीलाई बिक्रम खत्रीले उक्त गु्रपको रगत उपलब्ध गराउनुभpurwanchalको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here