पथरीशनिश्चरेमा चप्पल उद्योग स्थापना

0
299

पथरीशनिश्चरे, 

चेलीमाइती समाजले पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ गुराँस चोकमा चप्पल उद्योग स्थापना गरेको छ ।

उक्त समाजले पलाष्टिकका पिलेट, चम्ची, गिलास पनि उत्पादन गर्ने भएको हो।

लामो समयसम्म विदेशमा बसेर श्रम गरी आर्जन गरेको रकमले नेपालमा सामुहिक लगानी गरेर स्वरोजगारी बन्ने दाजुभाइ तथा दिदिवहिनीहरुको यो व्यवसाय प्रारम्भ गरिनु आफैमा अनुकरणीय कार्य भएको पथरीशनिश्चरे नगरपालिका- ८ का वडाध्यक्ष नवीनजंग कार्कीले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here