बुद्धशान्तिमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

0
413

झापा ।

झापाको बुद्धशान्ति गाउँपालिका–६ मा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।

बुद्धशान्ति–४ का चन्द्र मावोको १२ बर्षीय छोरा इचिहाङ मावो कुलोको पानीमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुबेर मृत्यु भएको हो ।

मृतक बालकको शवलाई पोष्टमार्टमको लागि मेची अस्पताल पठाएको र घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here