आफन्तको स्मृतिमा आकाशे पुल र चौतारा

0
429

 

इलामको माई नगरपालिका–४ स्थित सुखानी शहीद पर्यटन विकास पार्कमा रहेको पञ्चे पोखरी माथि नवनिर्मित आकाशे पुलसहित चौतारा । अर्जुनधारा–३ निवासी धनमाया तबेबुङ नुगो लिम्बूको स्मृतिमा लालबहादुर नुगो लिम्बूको परिवारबाट १२ लाख ५० हजार रुपैयाँको लागतमा उक्त दुवै संरचना निर्माण गरिएको सुखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मंगलसिंह लिम्बूले जानकारी दिए ।

शब्द/तस्वीरः अमित खम्बू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here