हात्तीको आक्रमणबाट एक जना बृद्धको मृत्यु

0
718

झापा ।

झापाको बाह्रदशी गाउँपालिका–१ का ८० बर्षीय देविबहादुर अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

मनकामना सामुदायिक बनमा घाँस काट्न गएका अधिकारीलाई हात्तीले आक्रमण गरी घाईते बनाएको थियो ।

हात्तीको आक्रमणबाट घाईते भएका अधिकारीलाई उपचारको लागि धरान घोपा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here