र्दुघटनामा एक जनाको मृत्यु

0
355

विराटनगर ।

सुनसरीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सुनसरीको दुहबी नगरपालिका–३ मा को १ च ७१८६ नम्बरको पिकअप र प्रदेश १–०४–००१ प ८१३८ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक धनपालथान गाउँपालिका–२ का २० बर्षीय धिरज मण्डलको उपचारको क्रममा बिराट नर्सिंङ होम बराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

घटना सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here