जनता समाजवादी पार्टीकी उपाध्यक्ष रौनियारलाई मातृशोक

0
313

झापा, जनता समाजवादी पार्टी झापाकी उपाध्यक्ष संगीता रौनियारलाई मातृशोक परेको छ ।
भारतको विहार राज्यस्थित निवासमा रौनियारकी आमा शान्तिदेवी गुप्ताको ८६ वर्षको उमेरमा निधन भएको हो । उनका बुबा गौरीशंकर गुप्ताको यस अघि नै निधन भएको छ ।
तीन छोरी र दुई छोरा मध्ये संगीता कान्छी छोरी हुन् । उनी लायन्स क्लव अफ बिर्तामोडकी उपाध्यक्षसमेत रहेकी छिन् ।
स्वर्गीय गुप्ताका तीन छोरीहरुमा उषारानी गुप्ता, शोभा गुप्ता र संगीता रौनियार हुन् भने दुई छोराहरुमा बैजनाथ प्रसाद गुप्ता र वाशुकीनाथ गुप्ता रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here