कांग्रेसले वुझाएको समानुपातिकको बन्द सूचिमा झापाबाट को को परे (नामावली सहित)

१९ आश्विन २०७९, बुधबार मा प्रकाशित

 

झापा,आगामी मंसीर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिक सूचिमा ११० जनाको नाम वुझाएको छ ।
समानुपातिकको बन्दसूचीमा निकै रस्साकस्सी चलिरहँदा सबैभन्दा विवादमा फसेको नेपाली कांग्रेसले निर्वाचन आयोगमा अन्तिम बन्दसूची बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव तथा राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले संशोधित बन्दसूची आयोगमा बुझाएको जानकारी दिए ।
कांग्रेसले वुझाएको समानुपातिकको बन्द सूचिमा झापाबाट को को परे नामावली सहित ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here