झापा– ५ मा केपी ओलीलाई कतिको सहज ?

0
428

झापा ।

मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्बाचनका लागि आइतवार प्रत्यक्षतर्फको मनोनयन दर्ता गरिएको छ ।

यो संगै चुनावी माहोल तातेको छ । झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा अन्तर्गत इन्द्रमणि दहाल–स्वतन्त्र, ओममाया आङदम्बे–जसपा, कल्पना लावती–स्वतन्त्र, कविन्द्र शर्मा लिम्बू –संलोराम, केपी शर्मा ओली –एमाले, केदारनाथ चापागाई–स्वतन्त्र, खगेन्द्र अधिकारी –कांग्रेस, चन्द्रप्रसाद राजवंशी –लोसपा, तीर्थेस्वर चौधरी –स्वतन्त्र, तुलशीराम काफ्ले –स्वतन्त्र, दीपकुमार पाठक–स्वतन्त्र, पदमबहादुर जबेगू –राजपा, विष्णुप्रसाद सिग्देल –स्वतन्त्र, भीम राजवंशी –जनमत, भेषराज भट्टराई –स्वतन्त्र रहेका छन् ।

त्यस्तै राजन चुडाल– नेशनलिष्ट पिपुल्स पार्टी, रामप्रसाद पाठक – सचेत नेपाली पार्टी, रामचन्द्र बानिया–स्वतन्त्र, रुद्रप्रसाद दहाल–नेमकिपा, रेवतीरमण् खनाल– स्वतन्त्र, रेवतीप्रसाद पौडेल– स्वतन्त्र, शान्ता अधिकारी –स्वतन्त्र, सुरेशकुमार पोखरेल– राष्ट्रिय स्वतन्त्र पार्टी, सानबहादुर मेचे – मंगोल नेशनल, सीताराम पोखरेल – स्वतन्त्र, सुलोचना राजवंशी –स्वतन्त्र र सेखरनाथ सेढाई – वीपी कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नं. ५ को १ बाट इन्दिरादेवी दहाल–स्वतन्त्र, इन्द्रबहादुर न्यौपाने –स्वतन्त्र, उदय्प्रकाश राई –राजपा, जीवनकुमार राई –नेकां, दुत्रीलाल राजवंशी –जनमत, राजेन्द्र सुब्बा –मंगोल नेशनल, लक्षुमण लिम्बू –जसपा, लेखमाया श्रेष्ठ –स्वतन्त्र, सत्याकुमारी राजवंशी लोसपा, सूर्यपप्रसाद लिम्बू –सलोराम र हिक्मतकुमार कार्कीले–एमालेबाट उम्मेद्वारी दर्ता गराएका छन् ।

उता क्षेत्र नं. ५ को २ बाट कैलाश मगर–राजपा, छविलाल सिटौला –हाम्रो नेपाली, डम्बरबहादुर दहाल –स्वतन्त्र, तीर्थ नेपाल –स्वतन्त्र, दीपेन्द्र तिवारी –स्वतन्त्र, धनराज लिम्बू –संलोराम, धीरज बज्रचार्य –स्वतन्त्र, बाशुदेव भट्टराई –राप्रपा नेपाल, वेदनिधि गौतम –स्वतन्त्र, मधु थापामगर–स्वतन्त्र, महेशलाल राजवंशी – लोसपा, राजन चापागाई – स्वतन्त्र, रामलाल राई –मंगोल नेशनल, रेवतराज पुरी–नेकपा माओवादी केन्द्र, सुदीप राई –जसपा, र होमबहादुर थापा –एमाले रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here