वृक्षरोपण कार्यक्रम सम्पन्न

0
255

विराटनगर।

६७ औ प्रहरी दिवस २०७९ को अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले बृक्षारोपण कार्यक्रम गरेको छ ।

आइतवार बिहान १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

बृक्षारोपण कार्यक्रममा प्रहरी उपरिक्षक नविनराज राई र अनिल राना तथा प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here