सर्पको टोकाइबाट एक युवाको मृत्यु

0
216

पथरीशनिश्चरे ।

लेटाङ नगरपालिका–९ जाँतेमा सर्पको टोकाइबाट एक युवा मृत्यु भएको छ ।

आइतबार बेलुकी २७ वर्षका गणेश गजमेरको सर्पले टोकेर मृत्यु भएको हो । मृतक गजमेरले नजिकैको मेडिकलमा सास फेर्न गाह्रो भयो भनेर पुग्दा मात्रै सर्पले टोकेको पत्ता भएको थियो ।

उनको उपचारको लागि दमक सर्पदंस उपचार केन्द्रमा उपचारका लागि गर्न लादै गर्दा बाटोमै मृत्यु भएको र स्थानियले सर्पदंश केन्द्र दमक पुर्‍याउदा डाक्टरले गजमेरलाई मृत घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here