मोदी र सुनकको भेटघाट

0
177

नयाँ दिल्ली ।

प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदी बेलायतको प्रधानमन्त्री बनेपछि पहिलो पटक ऋषि सुनकसँग भेट गरेको तस्विर सार्वजनिक गरेको छ ।

“प्रधानमन्त्री नरेन्द्र मोदीे र ऋषि सुनक बालीमा जी २० शिखर सम्मेलनको पहिलो दिनमा कुराकानी गरेको,” पीएमओले ट्विटरमा लेख्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here