‘चिनियाँ सेनाले टापु नजिकै ३६ वटा लडाकु विमान र बमवर्षक विमान उडाए’: ताइवान

0
211

काठमाण्डौं ।

ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सेनाले ताइवान नजिकै ३६ वटा लडाकु विमान र बमवर्षक विमान उडाएको दाबी गरेको छ ।

शनिबार, दस विमानहरू ताइवान स्ट्रेटमा मध्य रेखा पार गरे जसले टापुलाई मुख्य भूमिबाट अलग गर्दछ ।

ताइवानले यो पनि दावी गरेको छ कि उसले चार चेंगडु जे–१० लडाकु विमान, एक वाई–८ एन्टिसबमरीन युद्ध विमान र तीन एच–६ बम वर्षकहरू टापुको दक्षिण पश्चिममा देखेको ताइवानले गम्भीर आरोप चीन माथि लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here