सुर्खेत १ (१) मा कांग्रेसका पोखरेल विजयी

८ मंसिर २०७९, बिहीबार मा प्रकाशित

कर्णाली,

सुर्खेत क्षेत्र नं १ (१)मा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका खड्गबहादुर पोखरेल विजयी हुनुभएको छ ।

पोखरेलले १८ हजार दुई सय ६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का ठम्मर विष्टलाई तीन हजार २७ मतान्तरले पराजित गर्नुभएको हो ।

विष्टले १५ हजार दुई सय ३७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here