झापा ४ को प्रदेशसभा (२) मा राप्रपाबाट सिटौला निर्वाचित

0
262

सुरुङ्गा,

झापा क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भक्ति सिटौला निर्वाचित हुनुभएको छ ।

सिटौला १९ हजार ४५ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले १५ हजार ७१ मत प्राप्त गर्नुभयो ।

झापा क्षेत्र नं ४ को (१) मा नेकपा (एमाले)का उम्मेदवार राधाकृष्ण खनाल निर्वाचित हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here