चिनियाँ खुफिया क्यामरा बेलायतमा प्रतिबन्ध

0
199

काठमाण्डौं ।

सुरक्षाको सवालमा बेलायतको सरकारी भवनमा जडान गरिने चिनियाँ खुफिया क्यामरा माथि बेलायत सरकारले प्रतिबन्ध लगाएको छ ।

बेलायत सरकारले सम्भावित सुरक्षा जोखिमका कारण सरकारी भवनहरूमा चीनमा निर्माण गरिएको निगरानी क्यामेरा (सिसिटिभी) जडान गर्न नमिल्ने त्यसलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको मातहतका आफना सम्पूर्ण निकायलाई निर्देशन दिइएको हो ।

बेलायत क्याबिनेट कार्यालयका एक मन्त्रीले क्यामेरा बदल्नुपर्छ, अपग्रेड हुँदैन । जुलाईमा, ६७ सांसदहरूले दुई आंशिक रूपमा सरकारी स्वामित्वको चिनियाँ कम्पनीहरू – हाइकभिजन र डाहुवा द्वारा निर्माण गरिएका उपकरणहरू जडान गर्नमा प्रतिबन्धको लागि आह्वान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here