बेलायतले चीनलाई आणविक ऊर्जा परियोजनाबाट बाहिर निकाल्ने

0
172

बेलायत

बेलायती सरकारले साइजवेल सी आणविक ऊर्जा परियोजनामा चिनियाँ सरकारी स्वामित्वको कम्पनी चाइना जनरल न्यूक्लियर्स (सीजीएन) को हिस्सेदारी खरिद गर्ने भएको छ ।

जुन सन् २०३५ सम्म सञ्चालन हुने अपेक्षा गरिएको हो । हाल सफोकमा प्लान्टको निर्माणमा सीजीएनको २०% हिस्सेदारी रहेको छ ।

पूर्वी इङ्गल्याण्डका केही सांसदहरूले बेलायतको आणविक उद्योगमा चीनको संकरे चिन्ता व्यक्त गरेपछि यस प्रकारको कुराहरु बाहिर आएका छन् ।

चाँडै बेलायत सरकारले चीनलाई आणविक उर्जा परियोजनाबाट बाहिर निकाल्ने तयारीमा जुटेका हुन् । रोयटर्स ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here