झापा, नेपााल पत्रकार महासंघ झापा शाखाका सदस्य मनकुमार शर्मालाई पितृ शोक परेको छ । महासंघका प्रदेश परिषद् सदस्य शर्माका पिता ब्रेन्ची शर्माको ७२ वर्षको उमेरमा निधन भएको हो ।
झापा हल्दीबारी ४ निवासी शर्माको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा निधन भएको बताइएको छ । शर्माका छोरा बुहारी
सत्येन – बाबली शर्मा ,मनकुमार शर्मा र लक्ष्मी शर्मा , छोरी पूर्णिमा रहेका छन् ।






























