रमिते डाँडामा पत्रकारहरूको वनभोज

0
190

पथरी,

पुस , नेपाल प्रेस युनियन मोरङ्गद्वारा आयोजित वनभोज कार्यक्रम सम्पन्न भएको छ।
आज शनिबार बेलबारी( २ स्थित रमिते डाँडामा वनभोज कार्यक्रम सम्पन्न भएको हो।
१ नं प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री (केदार कार्कीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
उक्त अवसरमा नेपाल कांग्रेस मोरङका कार्यवाहक अध्यक्ष मोरङ्ग ( भक्ती माझी , बेलवारी नगरपालिकाका प्रमुख
दिलिप प्रसाद राई,उप प्रमुख (नितु थापा कोईराला , प्रेस युनियनका सचिव ( अजित तिवारी तथा केन्द्रीय सदस्य ( अनु निरौला, प्रेस यूनियन तथा प्रदेश नं १ का अध्यक्ष लिला वल्लभ घिमिरे, प्रेस चौतारीका प्रदेश अध्यक्ष अविजाल विष्ट तथा मोरङ्ग अध्यक्ष सुदिप कोइराला,
प्रेस सेन्टरका केन्द्रीय सदस्य अर्जुन जम्नेली राई तथा मोरङ अध्यक्ष अर्जुन आचार्य, समाजवादी प्रेस संगठन मोरङ्ग सचिव उत्तम खतिवडा,
नेपाली कांग्रेस मोरङका क्षेत्र सभापति ( गणेश खड्का, नेकपा एकीकृत समाजवादी पार्टीका लक्ष्मी कुमार श्रेष्ठ लगायत ४सय २५ वढि विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुसहित राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here