लक्ष्मीपुर ।

मानिसले जन्म कुण्डलीको आधारमाज्यातिषशास्त्रका माध्यमबाट जीवनकाविविधपक्षको भविश्यवाणीको लागिज्यातिष विज्ञानलाई सहारा लिइने गरेको नयाँ कुरा होइन । भाग्य, भविश्य, दुखकष्ट आदीको भविश्यवाणी ज्योतिषीहरुबाट गराई शान्तीप्राप्त गर्ने र जीवनकालक्ष्य पुरा गर्ने माध्यमवनेको छ ज्योतिष विज्ञान ।
ज्योतिष विज्ञानकै अंशको रुपमाविकसित सामुन्द्रिक ज्ञानका आधारमा हस्तरेखा पहिचानबाट भाग्य र भविश्यको आकलन गर्नेदेखि सडक ज्यातिषीसम्मका गलत प्रवृतिका कारण अहिले ज्यातिष विज्ञानमा त्यतिकै विकृतिपनिभित्रिएको छ । तर आधुनिकप्रविधिको प्रयोगगरि ज्योतिष विज्ञानको गहनअध्ययन र अनुुसन्धान गर्नेपद्धति पनि युुवा पिंढीमा बढिरहेकोप्रतिखुशि प्रकट गर्ने र पूूर्वीय संस्कृतिको संरक्षण हुुनेमाविश्वास बढ्दै गएको छ ।
पछिल्लो पुुस्तामाआधुनिकप्रविधिको प्रयोग गरि सही भविश्यवाणी गर्न सक्ने विद्धानका रुपमाझापाकोविर्तामोड निवासीयुवाज्यातिषएवम् वास्तुविज्ञ कस्यप पाण्डे वृहस्पति अग्रस्थानमा देखिएका छन् । विगतलामोसमयदेखि विर्तामोड क्षेत्रलाई कार्यथलो वनाएका पाण्डे यतिवेलाचर्चाको चुुलीमापुुगेका छन् ।विगतलामोसमयदेखि विर्तामोड क्षेत्रलाई कार्यथलो वनाएका पाण्डे यतिवेलाचर्चाको चुुलीमापुुगेका छन् । भरखरै विर्तामोडको मेघा कम्प्लेक्सको दोस्रो तल्लामादिव्य दृष्टि ज्यातिषएवम् वास्तु परामर्श सेवा केन्द्रकोकार्यालय संचालनमाआएको छ ।

दैनिकविहान ८ वजेदेखि वेलुका ८ वजेसम्मआफ्नो जीवनमा घट्न सक्ने घटना, सन्तानप्राप्ती, वरबधु प्राप्ती, वैदेशिकयात्रा, स्वास्थ्य, आर्थिक अवस्थालगायतकाविषयमा परामर्शका लागि सो केन्द्रमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । भारतको पश्चिमवंगाल, दार्जिलिङ, खर्साङ, झापा,इलाम, ताप्लेजङ, तेह्रथुम, पाँचथर,मोरङ,सुनसरी र धनकुटासम्मका सेवाग्राहीले सेवालिने गरेका छन् ।
वास्तुुविज्ञ एवमज्योतिष पाण्डे भन्छन्–‘सौर्यमण्डलमा रहेका तारा र ग्रहको आपसी सम्वन्धबाट उत्पन्नभएको किरण वा तरग पृथ्वीको सतहमा पर्दछ ।यिनै तरङ्गलाई सुुक्ष्म गणितीय सुत्रवाट अध्ययन गरीत्यसको जड र चेतनको पृथ्वीमा पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्धितीय विज्ञान ज्योतिषशास्त्रहो । यसले ग्रहको प्रभावले पृथ्वी र यहाँकामानिसमाथि पर्ने प्रभावको भविश्यवाणी ज्योतिष विज्ञानले गर्दछ ।’
‘यो पूर्ण सत्य विज्ञान हो । ज्यातिष विज्ञानलाई वैदिक शास्त्र वेदको स्थापनाभएको समयदेखि ग्रहको स्थानको भूूत, वर्तमान र भविश्यको भविश्यवाणी गर्ने वेदको आँखाको रुपमा लिइन्छ । पूर्वीय दर्शनमाप्राचीन मेसोपोटामियामा उत्पत्तिभई ग्रीस र भारत हुुँदै नेपालमा ज्योतिष विज्ञान फैलिएको विश्वास गरिन्छ ।
वैदिकशास्त्र वेदको एक अंगका रुपमालिइएको र आदी युुगमाऋषीमुनीहरुले विकास गर्दै आएको विज्ञानलाई सहीउपयोग गर्न सक्ने जीवन र जगतलाई सहीमार्गमा डोर्याउन सहयोग पुर्याउने विश्वास गरिन्छ । जसको कारण ज्योतिष विज्ञानलाई मानवजीवनजिउने साहाराको रुपमा लिइन्छ’– विज्ञ पाण्डे भन्छन् ।सभ्य, सुुसंस्कृत र समृद्ध समाजनिर्माणको मुलआधार ज्योतिष विज्ञान भएकोले यसकाविकृति र विसंगीअन्त्य गरी संरक्षणमा जुुट्नुु पर्ने आजको आवश्यकतावनेको छ ।
(पूर्णवहादुुर कटुुवाल)





























