ज्येष्ठ नागरिक संघ बाह्रदशी २ ले दोस्रो वडा अधिवेशन सम्पन्न

0
92

झापा, ज्येष्ठ नागरिक संघ बाह्रदशी २ ले दोस्रो वडा अधिवेशन सम्पन्न गरेको छ ।
वाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष भीम वहादुर कार्कीको प्रमुख आतिथ्य तथा वुद्धवीर घिमिरेको प्रमुख आतिथ्यमा वडा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका भित्र रहेको ज्येष्ठ नागरिकको सहभागीता रहेको थियो । सो समारोहमा बाह्रदशी गाउँपालिकाका ज्येष्ठ नागरिक संघका अध्यक्ष शेरवहादुर तामाङ, राजगढ सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद दुलााल, वाह्रदशी गाउँपालिका वडाा नम्वर २ का निर्वतमान वडाध्यक्ष याादव मिश्र, ज्येष्ठ नागरिक संघ वाह्रदशी गाउँपालिका सदस्य दुर्गादेवी नेपाल, चेतप्रसाद राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नरेन्द्र अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here