तुर्सा हेमरमको २६ औं स्मृति दिवसको उद्घाटन गुरुङले गर्ने

0
138

झापा, प्रजातन्त्र अन्दोलनका अग्रिणी नेता वीपी कोइरालाका अनुयायी तुर्सा हेमरमको २६ औं स्मृति दिवसको तयारी तीव्र पारिएको छ ।
पुस २० गते हुने हेमरमको स्मृति दिवमा आयोजित कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गर्ने भएका छन् । कनकाई नगरपालिकास्थित तुर्स हेमरम स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा तीर धनु सहित विभिन्न प्रतियोगिता र सास्कृतिक कार्यक्रमको आयोजना गरिने प्रतिष्ठानका सभापति गोपलकुमार वस्नेतले बताए ।
प्रतिष्ठानले हरेक वर्ष हेमरमको स्मृति दिवस मनाउँदै आएको छ । प्रतिष्ठानले एक करोड पचास लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here