सामुदायिक सिकाइ केन्द्र बाह्रदशीको अध्यक्षमा पुनः दुलाल

0
206

झापा,सामुदायिक सिकाइ केन्द्र बाह्रदशीको अध्यक्षमा पुन रामप्रसाद दुलाल चयन भएका छन् । दोस्रो कार्यकालका लागि अध्यक्षमा दुलाल सर्बसम्वर्त चयन भएका हुन् । यस अघि दुलालकै नेतृत्वमा ९ सदस्यीय समिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here