अमरसिंह माविमा किशोरी शसक्तिकरण कार्यक्रमको अनुगमन

२७ पुष २०७९, बुधबार मा प्रकाशित

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे वडा नं. ५ हसन्दहमा स्थापित अमरसिंह माध्यमिक विद्यालयमा किशोरी सशक्तिकरण कार्यक्रमको अनुगमन गरिएको छ ।

नगरपालिका उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, बालबालिका तथा जेष्ठ शाखा प्रमुख गिता कट्टेल लगायतले अनुगमन गर्नुभएको हो ।

सोहि अवसरमा विद्यालयमा अपाङ्गता भएका विद्यार्थीहरुको बारेमा पनि जानकारी लिइएको नगरेकी बालबालिका शाखाकी प्रमुख गिता कट्टेलले जानकारी दिनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here