भद्रपुरको देवीबस्ती नाकाबाट हार्डवेयरका सामान

0
123

भद्रपुर ।

भद्रपुर नाकाबाट भन्सार छलेर नेपाल भित्राउन लागेको हार्डवेयरका सामान प्रहरीले बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नगरपालिका-५ देवीबस्ती नाकाबाट करिब ५० हजार मुल्य बराबरको हार्डवेयरका सामान बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागी भद्रपुर भन्सार कार्यालयमा बुझाइसकेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी र सशस्त्रले मङ्गलवार राती मात्रै करिब ६० हजारको साडी मेची पुल नजिकैबाट बरामद गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here