प्रतिलिटर तीन रुपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

0
244

झापा, नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ ।  निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ूअनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९र१०र२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलरमट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।ू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here