अर्जुनधारामा आयुर्वेद तथा स्वस्थ जीवनशैली सम्बन्धी सचेतनामूलक कार्यक्रम

0
234

अर्जुनधारा,शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा आयुर्वेद तथा स्वस्थ जीवनशैली सम्बन्धी जानकारी दिने उद्देश्यले झापाको अर्जुनधारामा शुक्रबार सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
अर्जुनधारा–८स्थित वडा समिति कार्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रमको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए ।
औषधालयका प्रमुख एवम् कार्यक्रमका सहजकर्ता अनिल ठाकुरले सहजिकरण गरेको कार्यक्रममा ३० जनाको सहभागिता रहेको बताइएको छ । कार्यक्रममा सहभागीहरुलाई आयुर्वेदको परिचय र महत्वसँगै स्वस्थ जीवनशैली सम्बन्धी आवश्यक विषयहरु बारे जानकारी गराइएको सहजकर्ता ठाकुरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here