अर्जुनधारामा प्रस्तावना लेखन सम्बन्धी दुई दिवसीय तालिम सुरु

0
143

अर्जुनधारा,झापाको अर्जुनधारा–८स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा दुई दिवसीय तालिम शुक्रबारदेखि सुरु भएको छ ।
सहभागीहरुलाई प्रस्तावना लेखन सम्बन्धी ज्ञानको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक केन्द्रकी अध्यक्ष पुनम सुवेदीले जानकारी दिइन् ।
केन्द्रकी अध्यक्ष सुवेदीको अध्यक्षतामा आयोजित तालिमको प्रशिक्षक विषय विज्ञ अरुणा चौधरी रहेकी छिन् । तालिममा १३ जना प्रशिक्षार्थीको सहभागिता रहेको केन्द्रकी सचिव एवम् कार्यक्रम सञ्चालक इन्दिरा दाहालले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here