भाषाविद् रेग्मीलाई पत्नी शोक

0
92

भद्रपुर ।

भाषाविद् तथा साहित्यकार चूडामणि रेग्मीलाई पत्नी शोक परेको छ ।

झापाको भद्रपुर–१० चन्द्रगढी निवासी रेग्मीकी पत्नी वेदकुमारीको ८५ बर्षको उमेरमा विहीवार विहान निधन भएको हो ।

स्व. रेग्मीको विहीवार नै स्थानीय डाँफे विश्रान्ति घाटमा अन्तिम संस्कार गरिएको छ । उनका तीन छोराबुहारी र तीन छोरी ज्वाइ रहेका छन् ।

छोराबुहारीमा प्रदीप–उषा, गंगन–अमिता, हेमन्त–अञ्जु रेग्मी छन् भने छोरीहरुमा रचना, मालती र कोपिला रहेका छन् ।

स्व. रेग्मीका नाति डा. रवीन रेग्मी मेची प्रादेशिक अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here