लागूऔषध दुर्व्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम

0
104

छविराज ढकाल/‌ पथरीशनिश्चरे,

लागूऔषध न्यूनिकरण कार्य योजना “ म सक्छु ” अभियान २०७९ तथा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार मोरङ्गको पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ स्थित चन्द्रकिरातेश्वर माध्यमिक बिद्यालयमा “लागु औषध दुर्व्यसनी सम्बन्धी सचेतनामुलक कार्यक्रम” सम्पन्न भएको हो।

ईलाका प्रहरी कार्यालय पथरी मोरङको आयोजनामा यस कार्यालयको कार्यालय प्रमुख प्रहरी .नायव. उपरीक्षक लक्ष्मी भण्डारीको संयोजकत्वमा वडा नं ७ का वडाध्यक्ष उद्ववराज बस्नेत, वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,चन्द्रकिरातेश्वर मा.वि.का.प्रधानअध्यापक, शिक्षकहरू/ शिक्षिकाहरू र कक्षा ६,७ ८, ९ र १० मा अध्ययनरत १ सय २० जनाको छात्र/ छात्राहरूको सहभागिता रहेको थियो। ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here