महाशिवरात्री पर्वको अवसरमा पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धाममा यस्तो दृश्य देखियो:

0
179

१. महाशिवरात्री पर्वको अवसरमा पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाममा शनिबारको दृश्य ।

२. अर्जुनधारा जलेश्वर धामको मूल मन्दिर नजिक नवनिर्मित माता पार्वतीको मन्दिर तथा परिक्रमा मार्गसहितको १०८ शिवलिङ्ग ।

३. धामको मूल मन्दिर बाहिर रहेको नन्दीको मूर्तिमा दुध चढाउँदै भक्तजन ।

४. नवनिर्मित मन्दिरमा रहेको माता पार्वतीको मूर्ति।

५. प्रमुख अतिथि भारतको हिमाचल प्रदेशस्थित केदारनाथ धामका आदिदेव बाबा बर्फानीजी ।

६. प्रमुख अतिथि बर्फानीजी माता पार्वतीको मन्दिरमा पूजाअर्चना गर्ने क्रममा ।

७. प्रमुख अतिथि बर्फानीजी १०८ शिवलिङ्गमा परिक्रमासहित पूजाअर्चना गर्दै ।

८. माता पार्वती मन्दिर तथा १०८ शिवलिङ्गका निर्माणकर्ता दाता कमल+झुमादेवी बस्नेत ।

९. अक्षयकोषका दाता दुर्गाप्रसाद+मञ्जू बाँस्तोला भट्टराई ।

१०. धाम परिसरमा रहेको पोखरीमाथि विद्युत विस्तार गरिएको तारमा बसेको सानो जलेवा चरा ।

शब्द\तस्वीरः अमित खम्बू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here