रचना रिमालको स्वरमा ‘जय माँ पाथीभरा’ सार्वजनिक (भिडियो सहित)

0
281
काठमाडौँ,
गायिका रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” देवीको भजन (फिमेल भर्जन) सार्वजनिक भएको छ ।
यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा रहेको सार्वजनिक रहेको थियो ।
सुरेश चन्द्र दाहालको शब्द, डा.भवानी शंखर भट्टराईको श्लोक रचना, राजन क्षेत्रीको सङ्गीत रहेको उक्त भिडियो ताप्लेजुङ स्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको छ ।
दिनेश कोइरालाको अभिनय, रहेको उक्त भिडियोमा कलर तथा सम्पादन सुरेश चन्द्र दाहालको रहेको छ ।
https://www.youtube.com/watch?v=zOeqW-lUJxE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here