व्यवस्थापन समितिको क्षमता अभिवृद्धि सम्वन्धी तालिम

0
123

पथरीशनिश्चरे,

पथरीशनिश्चरे वडा नं. १ मा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको क्षमता अभिवृद्धि सम्वन्धी २ दिने तालिम सुरु भएको छ ।

पथरीशनिश्चरे नगरपालिकाको हलमा भएको सो कार्यक्रमको आयोजना एच.एफ.ओ.एन.सी. ले गरेको हो ।

वडा अध्यक्ष भीमकुमार राई अध्यक्षतामा भएको सो कार्यक्रममा आरती वि.क, निर्मला वि.क, बिना राई, आशा राई, इन्दु सुवेदी, बसुन्धरा गुरुङ लगायत १५ जनाको सहभागिता रहेको छ ।

तालिमको भोलि समापन हुने वडाध्यक्ष भीमकुमार राईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here