क्यान्सर पीडितलाई सहयोगको याचना

0
148

पथरीशनिश्चरे,

मोरङको पथरी शनिश्चरे -१० आदर्श टोल निवासी४० वर्षीया निर्मला गुरुङले आफ्नो दुवै मृगौला प्रत्यारोपण गर्न आर्थिक सहयोगको याचना गरिरहेकी छिन्।

आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेको भन्दै थप उपचार सेवा लिनका देश बिदेशमा रहनु हुने सम्पूर्ण महानुभावहरुलाई सहयोगको याचना गरेकी हुन् ।

यतिबेला घरमा नै उपचार विहीन रहेकी विमारी गुरूङले आफ्नो आर्थिक संकटको अवस्थालाई मध्यनजर गर्दै तत्काल उपचारको निमित्त सहयोगी महानुभावहरुको सहयोगको लागि अपिल गरेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here