इलाम,
जिल्ला व्याटमिण्टन संघ इलामको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो । हुकुमथेवेको अध्यक्षतामा गठित समितिमा ४ जना उपाध्यक्ष क्रमश: प्रेम कुमार सुब्बा, देवेन्द्र मुखिया, थेवा तामाङ्ग तथा निरोज ढकाल रहेकाछन भने समितिको सचिबमा हेमराज ढकाल कोषाध्यक्षमा राजन दहाल र सदस्यहरूमा पुष्कर बुर्जा, कुबेर राई,गणेश गुरूङ्ग,राजनश्रेष्ठ,सुमन काफ्ले,सन्देश राई, सुलोचना भक्तराज र बलराम वराईली रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विशेष अतिथिहरू जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी प्रमुख साथै नगरप्रवक्ता श्री नुतनदेव दुलाल ,वडा नं. ७ का अध्यक्ष नरेश श्रेष्ठ वडा नं. ९ का वडाध्यक्ष गोपाल चौहान संघका निवर्तमान अध्यक्ष सुवासचिपालु को उपस्थिति रहेको थियो।
प्रतिकृया व्यक्त गर्नुहोस् ।