भारतीय उपराष्ट्रपति धनकरले दिए नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई

0
168

काठमाडौं ।

भारतीय उपराष्ट्रपति जगदीप धनकरले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् ।

उपराष्ट्रपति धनकरले ट्वीटरमार्फत यादवलाई बधाई दिएका हुन् ।

‘रामसहाय यादवज्युले उपराष्ट्रपति पदभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई व्यक्त गर्न चाहन्छु । दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउन र नागरिक तहको सम्बन्धलाई मैत्रीपूर्ण बनाउन तपाईंसँग सहकार्य गर्न तायर छौँ,’ भारतीय उपराष्ट्रपतिले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here