भारतिय प्रम मोदी ,जापानी प्रम कोसीदा विश्व राजनीतिमा घटेका नयाँ घटनाक्रमका बारेमा छलफल

0
171

काठमाडौँ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदा बीच आज विश्व राजनीतिमा घटेका नयाँ घटनाक्रमका बारेमा छलफल भएको छ ।

भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्राले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो बारे जानकारी गराउनु भएको हो ।

उनले दुई नेताहरूले भारत, जापान र अन्य समान विचारधाराका देशहरूले विशेष गरी वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारे छलफल गरेको जानकारी दिएका छन् ।

भारत र जापान र अन्य समान विचारधारा भएका देशहरूले ती चुनौतीहरूलाई सम्बोधन गर्न कसरी एकसाथ काम गर्न सक्छन् भन्ने बारे पनि छलफल भएको क्वात्राको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here