कश्मीरको गाउँमा सुरु भयो प्लाष्टिक मुक्त अभियान

0
83

एजेन्सी ।

कश्मीरी गाउँले ’प्लास्टिक दिनुहोस्, सुन लिनुहोस’ १५ दिने अभियान सुरु गरेर प्लास्टिकमुक्त गाउँ बनाउने सन्देश दिएका छन् ।

दक्षिण कश्मीरको सादिवारा गाउँ पञ्चायतले ’प्लास्टिक दिनुहोस् र सुन लिनुहोस’ नामक अभियान सुरु गरेका हुन् ।

यो अभियान अन्तर्गत यदि कसैले २० क्विन्टल प्लास्टिक फोहोर दिन्छ भने पञ्चायतले एउटा सुनको सिक्का दिनेछ । अभियान सुरु भएपछि १५ दिनभित्र सम्पूर्ण गाउँलाई प्लास्टिकमुक्त घोषणा गरिएको एएनआईले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here