चीनद्धारा ताइवानको टापुहरुको नाकाबन्दी गर्ने अभ्यासमाः जुटे

0
85

एजेन्सी ।

चिनियाँ सेनाहरु ताइवानलाई घेराबन्दी गर्न उसका टापुहरुलाई नाकाबन्दी गर्ने योजनाका साथ सैन्य अघि बढेको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

चीनले ताइवान वरिपरि सैन्य अभ्यास पूरा गरेपछि, उसले सटीक आक्रमणको अभ्यास गरेको र टापुमा नाकाबन्दी गरेको बताएका हुन् ।

त्यसले वास्तविक लडाई परिस्थितिहरूमा एकीकृत सैन्य क्षमताहरूको पनि परीक्षण गरेको देखाएको छ ।

ताइवानका राष्ट्रपति साइ इङ्ग–वेनले अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थी सँग भेट गरेपछि चीनले ताइवान प्रति आक्रमक व्यवहारमा उत्रिएको हो । “चिनियाँ सेनाहरु लड्न तयार छन्,” सेनाले भन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here