प्रतितोला रु आठ सयले घट्यो सुनको मूल्य

0
108

काठमाडौँ, 

नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार पाँच सय कायम भएको छ भने चाँदी प्रतिोला एक हजार चार सय ५० कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here